शब्दकोश प्रविष्टि

थैल्याउनु

प्रे.क्रि.स.क्रि.
  1. थैली भर्नु–भराउनु ।

  2. पेट बोक्नु– बोकाउनु ।

  3. पेट भर्नु–भराउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026139
मुद्रित पृष्ठ
588