शब्दकोश प्रविष्टि

थुर्पी/थुर्मी

ना.
  1. सानो खुर्पा; खुर्पी ।

  2. घिउतेल उघाउन वा चलाउनका निमित्त मात्र प्रयोग गरिने सानो डाडु; कर्केउली डाडु ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-026093
मुद्रित पृष्ठ
587