शब्दकोश प्रविष्टि
थुनछेक
ना.
ना. [थुन्+छेक] थुन्ने र छेक्ने काम; बाधा; बन्देज; व्यवधान; छेकथुन ।
व्युत्पत्ति
[थुन्+छेक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-026031- मुद्रित पृष्ठ
- 586
शब्दकोश प्रविष्टि
ना. [थुन्+छेक] थुन्ने र छेक्ने काम; बाधा; बन्देज; व्यवधान; छेकथुन ।
[थुन्+छेक]
npbs2075-10-026031