शब्दकोश प्रविष्टि

थुँगे

वि.
  1. थुँगा परेको; थुँगा हुने; थुँगावाला; थुङे ।

  2. थुँगनीजस्तो; धारिलो ।

व्युत्पत्ति

[थुँगो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025983
मुद्रित पृष्ठ
585