शब्दकोश प्रविष्टि

थामथुम

ना.
  1. कुनै जुक्ति लगाएर मनाउने वा चित्त बुझाउने काम; सम्झाइबुझाइ गर्ने काम ।

  2. रोकथाम गर्ने काम; थामिराख्ने काम; थामपुर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025894
मुद्रित पृष्ठ
583