शब्दकोश प्रविष्टि

त्यही

सर्व.

सर्व. [त्यो+नै] त्यो नै; उही नै; ऊ नै; सोही; निजै; त्यै ।

व्युत्पत्ति

[त्यो+नै]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025487
मुद्रित पृष्ठ
575