शब्दकोश प्रविष्टि

तोमर

ना.
  1. भालाजस्तो एक प्राचीन अस्त्र ।

  2. बाह्र मात्रा र अन्तमा गुरु तथा लघु भएको एक सम मात्राछन्द ।

  3. पुराणअनुसार एक प्राचीन देश वा उक्त देशका बासिन्दा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025425
मुद्रित पृष्ठ
574