शब्दकोश प्रविष्टि
तोडफोड
ना.
बिगार्ने र भत्काउने– जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य ।
कुनै पनि मामला वा समस्याको निर्क्यौल; छिनाफाना ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025403- मुद्रित पृष्ठ
- 573
शब्दकोश प्रविष्टि
बिगार्ने र भत्काउने– जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य ।
कुनै पनि मामला वा समस्याको निर्क्यौल; छिनाफाना ।
npbs2075-10-025403