शब्दकोश प्रविष्टि

तोक

ना.
  1. चिठी, निवेदनपत्र वा अन्य कागजातहरूमा संस्था वा कार्यालयका मुख्य अधिकारीले विषयसँग सम्बद्ध मन्तव्य, निर्देशन वा निर्णय दिन लेख्ने छोटो बेहोरा; आदेश ।

  2. निकासा ।

व्युत्पत्ति

[अ. तौकीअ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025390
मुद्रित पृष्ठ
573