शब्दकोश प्रविष्टि

तैलिक

ना.वि.
  1. तेली; तेल पेल्ने मानिस; साल्मी । वि.

  2. तेलसम्बन्धी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025387
मुद्रित पृष्ठ
573