शब्दकोश प्रविष्टि
तुल्यप्राधान्य
वि.
वि. व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै प्रधान भएको (गुणीभूत व्यङ्ग्यको एक भेद) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025219- मुद्रित पृष्ठ
- 570
शब्दकोश प्रविष्टि
वि. व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै प्रधान भएको (गुणीभूत व्यङ्ग्यको एक भेद) ।
npbs2075-10-025219