शब्दकोश प्रविष्टि
तीरवर्ती
वि.
वि. [सं.] नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-025060- मुद्रित पृष्ठ
- 567
शब्दकोश प्रविष्टि
वि. [सं.] नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती ।
[सं.]
npbs2075-10-025060