शब्दकोश प्रविष्टि

तिलस्मी

वि.

वि. [अ. तिलस्म+ई] असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो ।

व्युत्पत्ति

[अ. तिलस्म+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024995
मुद्रित पृष्ठ
565