शब्दकोश प्रविष्टि
तिलकाने
वि.ना.
कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो) । स्त्री. तिलकानी । ना.
एक जातको झारविशेष ।
व्युत्पत्ति
[तिल+काने]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024982- मुद्रित पृष्ठ
- 565
शब्दकोश प्रविष्टि
कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो) । स्त्री. तिलकानी । ना.
एक जातको झारविशेष ।
[तिल+काने]
npbs2075-10-024982