शब्दकोश प्रविष्टि
तितेचिराइतो
ना.
ना. ठुल्ठुला लाम्चा पात हुने, तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्त ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024880- मुद्रित पृष्ठ
- 563
शब्दकोश प्रविष्टि
ना. ठुल्ठुला लाम्चा पात हुने, तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्त ।
npbs2075-10-024880