शब्दकोश प्रविष्टि
ताली
ना.
थपडीको शब्द; करतलध्वनि; ताल ।
आँखाको पटल वा ढकनी ।
सानो ताला ।
व्युत्पत्ति
[सं. ताल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024819- मुद्रित पृष्ठ
- 562
शब्दकोश प्रविष्टि
थपडीको शब्द; करतलध्वनि; ताल ।
आँखाको पटल वा ढकनी ।
सानो ताला ।
[सं. ताल]
npbs2075-10-024819