शब्दकोश प्रविष्टि
तारे१
वि.
निधारमा ताराजस्तो सेतो चिह्न वा टाटो भएको; चाँदे (पशु) ।
तारा भएको; ताराजस्तो ।
व्युत्पत्ति
[तारा+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024775- मुद्रित पृष्ठ
- 561
शब्दकोश प्रविष्टि
निधारमा ताराजस्तो सेतो चिह्न वा टाटो भएको; चाँदे (पशु) ।
तारा भएको; ताराजस्तो ।
[तारा+ए]
npbs2075-10-024775