शब्दकोश प्रविष्टि

ताप्लेजुङ

ना.

ना. [भो.ब.] नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने मेची अञ्चलको सुदूर उत्तरपूर्वीभागमा स्थित, चीन देशसँग सिमाना जोडिएको एक पहाडी जिल्ला ।

व्युत्पत्ति

[भो.ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024691
मुद्रित पृष्ठ
559