शब्दकोश प्रविष्टि

तापस

ना.वि.
  1. तपस्या गर्ने व्यक्ति; तपस्वी । वि.

  2. तपस्यासम्बन्धी; तपस्याको; तपस्यामा लागेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024683
मुद्रित पृष्ठ
559