शब्दकोश प्रविष्टि
ताड्नु
स.क्रि.
गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु; पारख गर्नु ।
कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु; लख गर्नु; अनुमान गर्नु; अडकल्नु ।
व्युत्पत्ति
[स.ताइ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024616- मुद्रित पृष्ठ
- 557
शब्दकोश प्रविष्टि
गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु; पारख गर्नु ।
कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु; लख गर्नु; अनुमान गर्नु; अडकल्नु ।
[स.ताइ+नु]
npbs2075-10-024616