शब्दकोश प्रविष्टि

तर्नु१

स.क्रि.
  1. खोलानाला आदि पार गर्नु ।

  2. दुःखकष्टको बेला सिद्धिनु ।

  3. पितृहरू मुक्त हुनु ।

व्युत्पत्ति

[सं. तरण+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024354
मुद्रित पृष्ठ
552