शब्दकोश प्रविष्टि

तम्बु

ना.

ना. बाक्लो कपडालाई सानासाना ठुटा गाडेर डोरीले तन्काई बनाइएको अस्थायी बस्ने ठाउँ; पाल; सामियाना ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024337
मुद्रित पृष्ठ
551