शब्दकोश प्रविष्टि
तमाखु
ना.
मसिनु पारी सुर्तीकाटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड ।
तमाखुको बोट वा पात; काँचोपात ।
व्युत्पत्ति
[पोर्त. टोबैको]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024313- मुद्रित पृष्ठ
- 551
शब्दकोश प्रविष्टि
मसिनु पारी सुर्तीकाटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड ।
तमाखुको बोट वा पात; काँचोपात ।
[पोर्त. टोबैको]
npbs2075-10-024313