शब्दकोश प्रविष्टि

तमतमाइनु

अ.क्रि.
  1. उग्लिनु ।

  2. रिस, गर्मीआदिले मुख रातो हुनु; तिरमिराइनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024302
मुद्रित पृष्ठ
551