शब्दकोश प्रविष्टि

तपसी

वि.

वि. [सं. तपस्वी] सांसारिक प्रपञ्चबाट मुक्त भएर एकान्तमा गई ईश्वरको आराधना गर्ने; तपस्या गर्ने; तपस्वी ।

व्युत्पत्ति

[सं. तपस्वी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-024253
मुद्रित पृष्ठ
550