शब्दकोश प्रविष्टि
तन्मय
वि.
वि. [सं.] तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024228- मुद्रित पृष्ठ
- 549
शब्दकोश प्रविष्टि
वि. [सं.] तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन ।
[सं.]
npbs2075-10-024228