शब्दकोश प्रविष्टि
तथौरो
वि.
वि. [सं. तथ्य+औरो] अरूलाई तथानाम भन्ने वा गालीगलौज गर्ने; नाम मात्रको ।
व्युत्पत्ति
[सं. तथ्य+औरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024143- मुद्रित पृष्ठ
- 548
शब्दकोश प्रविष्टि
वि. [सं. तथ्य+औरो] अरूलाई तथानाम भन्ने वा गालीगलौज गर्ने; नाम मात्रको ।
[सं. तथ्य+औरो]
npbs2075-10-024143