शब्दकोश प्रविष्टि
तकिया
ना.
ना. [फा. तकिय] कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी ।
व्युत्पत्ति
[फा. तकिय]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024017- मुद्रित पृष्ठ
- 545
शब्दकोश प्रविष्टि
ना. [फा. तकिय] कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी ।
[फा. तकिय]
npbs2075-10-024017