शब्दकोश प्रविष्टि

ढ्वाङपाथी

[ढ्वाङ+पाथी] ढलौटका पाथीका नापोमा मिल्ने गरी टिन आदिमा काटेर बनाइएको, सरकारी छाप वा मुद्रा अङ्कित नहुने, प्रायः गाउँघरमा प्रचलित साधारण किसिमको पाथी ।

व्युत्पत्ति

[ढ्वाङ+पाथी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023989
मुद्रित पृष्ठ
543