शब्दकोश प्रविष्टि

ढेपिनु

अ.क्रि.क.क्रि.
  1. टाँसिएर बस्नु; ढेस्सिनु; नजिकै आउनु । क.क्रि.

  2. घिचिनु; मिचिनु ।

व्युत्पत्ति

[ढेप्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023891
मुद्रित पृष्ठ
541