शब्दकोश प्रविष्टि
ढुलमुल
क्रि.वि.
कुनै मालसामान यताउति छरिने वा पोखिने गरी ।
हल्लेर वा छचल्किन खोजेर ।
व्युत्पत्ति
[ढलमल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023867- मुद्रित पृष्ठ
- 541
शब्दकोश प्रविष्टि
कुनै मालसामान यताउति छरिने वा पोखिने गरी ।
हल्लेर वा छचल्किन खोजेर ।
[ढलमल]
npbs2075-10-023867