शब्दकोश प्रविष्टि

ढुङ्गाखानी

ना.

ना. घर, बाटो आदिको निर्माणका निम्ति ढुङ्गाहरू झिक्ने खानी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023831
मुद्रित पृष्ठ
540