शब्दकोश प्रविष्टि

ड्वाङड्वाङ

क्रि.वि.वि.

क्रि.वि. [अ.मू. ड्वाङ+अ (द्वि.)] झ्याल, ढोका आदि एकदम ह्वाङ्ङ भएर खुला हुने गरी ।

व्युत्पत्ति

[अ.मू. ड्वाङ+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023628
मुद्रित पृष्ठ
535