शब्दकोश प्रविष्टि

डिलबु

ना.

ना. [भो. ब.] बौद्ध सङ्गीतमा प्रयोग गरिने एक प्रकारको कलात्मक घण्ट ।

व्युत्पत्ति

[भो. ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023430
मुद्रित पृष्ठ
531