शब्दकोश प्रविष्टि
डर
ना.
ना. [सं. दर] कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; त्रास ।
व्युत्पत्ति
[सं. दर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023232- मुद्रित पृष्ठ
- 527
शब्दकोश प्रविष्टि
ना. [सं. दर] कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मनमा उत्पन्न हुने भाव; भय; त्रास ।
[सं. दर]
npbs2075-10-023232