शब्दकोश प्रविष्टि

ठिङ्गो

वि.ना.
  1. उभिइरहने बानी भएको; ठाडे; ठडुल्लो ।

  2. सोझो गरी उभिएको; ठाडो ।

  3. जहान, परिवार वा स्वास्नी, छोराछोरी कोही नभएको; एक्लो ।

  4. नाङ्गो; भुतुङ्गो । ना.

  5. रुख आदिको नढलेको ठुटो ।

व्युत्पत्ति

[ठिङ्ग+ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022835
मुद्रित पृष्ठ
519