शब्दकोश प्रविष्टि

ठानेदार

ना.

ना. [√ थानेदार] थानाको हाकिम; प्रहरी चौकीको मुख्य अधिकारी ।

व्युत्पत्ति

[√ थानेदार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022787
मुद्रित पृष्ठ
518