शब्दकोश प्रविष्टि

ठाडे

वि.
  1. ठाडो स्वभावको; रुखो बानीबेहोर भएको; ठर्रो ।

  2. सभ्यता र शिष्टता नजान्ने; गँवार ।

  3. सिधा माथि उठेको; ठाडो ।

व्युत्पत्ति

[ठाडो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022776
मुद्रित पृष्ठ
518