शब्दकोश प्रविष्टि

ठर्रो

वि.
  1. रुखो स्वभावको; जर्खरिएको ।

  2. जर्रो; दह्रो ।

व्युत्पत्ति

[सं. स्तब्ध]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022704
मुद्रित पृष्ठ
516