शब्दकोश प्रविष्टि
ट्याङ्क
ना.
ना. [अङ्.] सम्म नपरेको वा असजिलो बाटामा पनि जान सक्ने, युद्धका सामानले युक्त फौजी मोटर गाडी ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022543- मुद्रित पृष्ठ
- 513
शब्दकोश प्रविष्टि
ना. [अङ्.] सम्म नपरेको वा असजिलो बाटामा पनि जान सक्ने, युद्धका सामानले युक्त फौजी मोटर गाडी ।
[अङ्.]
npbs2075-10-022543