शब्दकोश प्रविष्टि

टोटा

ना.

ना. [सं. तुण्ड] बन्दुकमा बारुद, छर्रा वा गोली भरिने ढुङ्ग्रो; कार्तोस ।

व्युत्पत्ति

[सं. तुण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022505
मुद्रित पृष्ठ
512