शब्दकोश प्रविष्टि
टोकसो
ना.
मन नपर्दो मान्छेलाई बिराम नै नभए पनि खेपैपिच्छे गरिने गाली; ट्वाकट्वाक; कचकच; करकर ।
दिनुपर्ने जति खान नदिएर ठग्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022492- मुद्रित पृष्ठ
- 512
शब्दकोश प्रविष्टि
मन नपर्दो मान्छेलाई बिराम नै नभए पनि खेपैपिच्छे गरिने गाली; ट्वाकट्वाक; कचकच; करकर ।
दिनुपर्ने जति खान नदिएर ठग्ने काम ।
npbs2075-10-022492