शब्दकोश प्रविष्टि

टेर्नु

स.क्रि.
  1. भनेको वा अह्राएको कुरा मान्नु; आज्ञापालन गर्नु ।

  2. अदबमा रहनु; अनुशासित हुनु ।

  3. वास्ता गर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022462
मुद्रित पृष्ठ
511