शब्दकोश प्रविष्टि
टेन्डर
ना.
ना. [अङ्.] कुनै कार्यालय वा संस्थाको कार्यविवरणसहितको मागअनुसार ठेक्कामा काम गर्न वा तोकिएको मालसामान दिन कबुल गरिने दररेटसहितको निवेदन; बोलपत्र; निविदा ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022451- मुद्रित पृष्ठ
- 511