शब्दकोश प्रविष्टि

टिकिया

ना.
  1. टीका जस्तै गोल ससानो वस्तु ।

  2. औषधी आदिको सानो र बाटुलो चक्की; औषधीको थेप्चो गोली ।

व्युत्पत्ति

[टिको+इया]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022190
मुद्रित पृष्ठ
505