शब्दकोश प्रविष्टि

टाँचा

ना.
  1. हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप; छापा; छाप ।

  2. कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप; त्यस्ता रुखमा खोपिने चिह्न ।

व्युत्पत्ति

[टाँका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022066
मुद्रित पृष्ठ
502–503