शब्दकोश प्रविष्टि
टक्रनु
अ.क्रि.
टक्क रोकिनु ।
अलग हुनु; भिन्नै वा छुट्टै रहनु ।
पर सर्नु; नछुने हुनु ।
व्युत्पत्ति
[टक्रक्क+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021841- मुद्रित पृष्ठ
- 498
शब्दकोश प्रविष्टि
टक्क रोकिनु ।
अलग हुनु; भिन्नै वा छुट्टै रहनु ।
पर सर्नु; नछुने हुनु ।
[टक्रक्क+नु]
npbs2075-10-021841