शब्दकोश प्रविष्टि

झ्याम्मिनु

अ.क्रि.
  1. ससाना बालकले पछ्याउनु; रत्तिनु ।

  2. हाँगाबिँगाहरू फैलिएर झुत्तिनु; झाँगिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021755
मुद्रित पृष्ठ
495