शब्दकोश प्रविष्टि
झुम्की
ना.
हुलाकीले टेकेर हिँड्ने भालासहितको झुम्के लट्ठी ।
कानमा लगाइने सानो झुप्पे गहना ।
व्युत्पत्ति
[सं. झम्प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021556- मुद्रित पृष्ठ
- 491
शब्दकोश प्रविष्टि
हुलाकीले टेकेर हिँड्ने भालासहितको झुम्के लट्ठी ।
कानमा लगाइने सानो झुप्पे गहना ।
[सं. झम्प]
npbs2075-10-021556