शब्दकोश प्रविष्टि

झुत्ती

ना.
  1. कसैप्रति आकर्षित भएर वा केही पाउने आशाले बराबर धाउने काम; चाकडीमा बटुलिएको समूह; जमघट; बटुलो ।

  2. गाँज ।

व्युत्पत्ति

[झुत्तो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021513
मुद्रित पृष्ठ
490